साझा पार्टी गोरखा संयोजकमा किशोर रेग्मी चयन

साझा पार्टीको गोरखा जिल्ला संयोजकमा किशोर रेग्मी चयन हुनुभएकाे छ । शुक्रबार संविधान दिवसको दिन पारेर आयोजित एक कार्यक्रमका बीच रेग्मीलाई जिल्ला संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो । कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र […]

एचपी ब्राण्डका सामान किन्दा उपहार पाइने

जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले एचपी ब्राण्डक कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामाग्री किन्दा उपहार याेजना सार्वजनिक गरेकाे छ । कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत उत्पादन गर्दै आएको बिश्वविख्यात  एचपी ब्राण्डको नेपालकै आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले […]

पोखरा ट्रेड मलद्वारा ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा

पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेड मल व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको एफजेटएस १५० सिसी […]

मैयादेवी कन्या कलेजलाई १ कराेड बढीकाे सहयाेग

भरतपुरको मैयादेवी कन्या कलेजलाई एकै व्यक्तिबाट १ कराेड बढी सहयाेग प्राप्त भएकाे छ । अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएकाे हाे । नेपाल आएको समयमा प्रधानले कलेजका […]

असाेज ३ युगिन महत्वकाे दिन

गण्डकी प्रदेश सरकारले संविधान दिवस २०७६ काे अवसरमा शुभकामना व्यक्त गरेकाे छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक सन्देश जारी गर्दै संविधान दिवस २०७६ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा […]