मौजा स्वास्थ्य चौकीलाई सांग्रिलाद्धारा टेलिभिजन प्रदान

लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान […]

सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम

पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, […]

देश बर्वाद बनाएको काग्रेसले हो: सह इन्चार्ज सुवेदी, बैचारिक कार्यक्रममा सभापति कोइरालाको जोड

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेकपा कास्कीका जिल्ला सह इन्चार्ज सारदा सुवेदीले देश बर्वाद काग्रेस बनाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरवडानं २७मा वडा कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे नेता सुवेदीले सो कुरा बताउनुभएको […]

पोखरामा अत्याधुनिक शीत भण्डार सञ्चालनमा

पाेखरा २८ भदाै सरकारी र निजी साझेदारीमा रु छ करोड ५० लाख लागतमा पोखरा महानगरपालिका–१४ चाउथेमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु दुई करोड ५० लाख […]

ज्ञानेन्द्र शाहीमाथि पत्रकार सम्मेलनमै हातपात

आफूलाई भष्ट्राचार विराेधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हातपात भएकाे छ । नेपालका लागि नेपालीकाे कार्यालयमा पत्रकार सम्मेलन भइरहँदा शाहीमाथि हातपात भएकाे हाे । प्रश्नाेतरका क्रममा शाहीलाइ प्लेनमा हिड्ने खर्च कहाँबाट प्राप्त हुन्छ ? वास्तविक नाम […]