फोहोरमैला व्यवस्थापन र कौसी खेतितालिम सम्पन्न

सेवा नेपालको आयोजना र कोलपाटन महिला समूह, कोलपाटन, पोखरा महानगरपालिका-१५को संयोजनमा एकदिने फोहोरमैला व्यवस्थापन एवं कौसी खेति तालिम सम्पन्न भएको छ | घरबाट निस्कने फोहोरलाई घरमै व्यवस्थापन गरि उत्पादित प्रांगारिक मलबाट कौसी एवं करेसाबारीमा तरकारी/फलफुल […]

सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पुर्याएका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्याे । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ […]

जोलोजिकल पार्क पर्यटनको नयाँ गन्तब्य:सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले युनाइटेड क्लब समेतको सक्रियतामा लेखनाथको पचभैया क्षेत्रमा निर्माणधिन जोलोजिकल पार्क पर्यटकको लागि नयाँ गन्तब्य बन्ने बताउनु भएको छ । शनिबार पोखरामा युनाइटेड क्लबको दशौ वार्षिक […]

भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्न विफल

भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएको छ । चन्द्रमामा अवतरण हुन २ किमी बाँकी रहँदा चन्द्रयान २ सम्पर्क विच्छेद भएको हो । चन्द्रमामा अवतरण हुने क्रममा रहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत इसरो […]

पत्रकार हमाललाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

पोखराका पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । हमालकी श्रीमती मोनिका गुरूङले जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा […]