पोखरामा गुडने मिटर ट्याक्सीमा समस्या देखिएको भन्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन दिएको छ । भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाविच प्रदेश सभा सचिवालयमा बुधबार […]
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरामको खाँचो रहेको बताउनुभएको छ । उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण आरामको खाँचो रहेको भन्दै सोतर्फ ध्यान दिन आग्रह गर्नुभयो । बुधबार […]
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले भरतपुर विमानस्थलको विस्तार गरी जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । विमानस्थललाई सधैँ जोखिममा रहन दिनु उपयुक्त नुहने उहाँको भनाई छ । भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा निराशा बढिरहेको बताउनुभएको छ । बुधबार भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको […]
नेपाली कांग्रेसले दोस्रोपटक जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भरतपुरमा पत्रकारसँग कुरा गर्दै पार्टीले दोस्रो चरणमा जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो । नेता सिटौलाले पार्टीको गतिविधि […]