मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक, प्रधानमन्त्री विदेशमै भएपनि मन्त्री परिषद् बैठक बस्ने

सरकारले मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले हरेक विहीबार मन्त्री परिषद्का बैठकका निर्णय पत्रकार सम्मेलन सार्वजनिक गर्दै आएकाे छ । बैठककाे निर्णय अनुसार प्रधानमन्त्री स्वदेश या विदेश जहाँ भएपनि भिडियाे कन्फरेन्सबाट मन्त्री परिषद् […]

सिडियो विशेष अवस्थामा बाहेक प्रदेशकै मातहतः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा(बादल)ले प्रमुख जिल्ला अधिकारी सिडियो संघको प्रतिनिधि भए पनि प्रदेश सरकारको मातहत रहेर काम गर्नुपर्ने बताउनुभएकाे छ । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुले संघ र प्रदेशको दोहोरो भूमिका निर्वाह गर्नुपर्ने भएको छ […]

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

 नेपाल-भारत संयुक्त आयोगको २ दिने बैठक सम्पन्न विहीबार भएकाे छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीहरुले नेतृत्व गरेको बैठकले द्वीपक्षीय हितका विभिन्न विषयमा निर्णय गरेको छ । बैठकका निर्णयहरुबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद बैठकमा समेत जानकारी […]

डा.भट्टराई अव सत्तारुढ सांसद !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई औपचारिक रुपमा सत्तारुढ दलका सांसद हुनुभएको छ । निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारी पठाएसँगै डा.भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सांसदको हैसियतमा तोकिएको सिटमा […]

उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ मा प्रतिनिधि खटाउने काँग्रेसकाे निर्णय

नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य […]