प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलकाे जाहेरी दर्ता गर्न अस्वीकार गरेकाे छ । पाैडेलले भिडियाे सामाग्री किर्ते गरेकाे भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशाेर श्रेष्ठ, पत्रकार संकेत […]
पत्ररकार रवि लामिछाने र युवराज कँडेललाई अनुसन्धानका लागि अदालतले ५ दिन हिरासतमा राख्न प्रहरीलाइ अनुमति दिएकाे छ । जिल्ला अदालत चितवनले मंगलबार लामिछाने, कँडेल र अस्मिता कार्कीलाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद देखिएकाे छ । पार्टीका वरिष्ठ नेता तथा सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनुभएकाे छ । नेपालले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने बताउनुभएकाे छ । […]
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराध अनुसन्धान र नियन्त्रणका लागि दक्षिण एसियामा नै अब्बल रहेको बताउनुभएको छ । उहाँले देशभित्र व्याप्त विकृती विसंगतिको न्यूनिकरण गरी दण्डहिनताको अन्त्य गर्दै नेपाल प्रहरी संगठनले आफूलाई दक्षिण […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी छनौटका लागि जारी राखेको विज्ञापन रोक्न जरुरी नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले यस्तो […]