प्रदेश सरकारले कर होइन करको दायरा बढाउछः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादूर चुमानले प्रदेश सरकारले करको दर नभएर दायरा बढाउने बताउनु भएको छ । स्याङजाको आधिखोला नगरपालिका वडानं १ पञ्चमुलमा एन आई सी एशिया बैकको शाखारहित बैंकिङ काउन्टर उद्घाटन […]

लायन्स क्लव क्लष्टर १६ अन्तर्गत संयुक्त पदस्थापन सम्पन्न

पोखरामा रहेका विभिन्न लायन्स क्लवहरु मध्ये क्लष्टर नं. १६ अन्तरगत रहेका क्लवहरु लायन्स क्लव अफ पोखरा फिष्टेल, फिष्टेल सिटी, पोखरा भद्रकाली, पोखरा माछापुच्छे«, पोखरा डल्फिन, पोखरा शान्ति स्तूपा चौतारी, पोखरा मेट्रोसिटी, पोखरा जयलक्ष्मी, पोखरा नर्सेस, […]

हार्डवयर एशोसिएशनको २६ औं साधारणसभा सम्पन्न

पोखरा हार्डवयर एशोसिएशन कास्कीको २६ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले कार्यक्रमको उद्घाटन गर्दै नीति नियमको परिधिभित्र रहेर व्यवसाय गर्नुपर्ने कुरामा जोड दिनुभयो […]

उच्च व्यवसायिक नैतिकताका साथ काम गर्नु : प्र.ना.म.नि. घिमिरे

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले आज पोखरा स्थित गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको निरीक्षण गर्नुभई प्रहरी कर्मचारीहरुद्वारा प्रस्तुत गरिएका नमुना प्रदर्शनहरुको समेत अवलोन गर्नुभएको छ । प्रदेश मातहतका प्रहरी कार्यालयहरुको […]

न्यूनत्तम पारिश्रमिक नपाएकाे चितवनका पत्रकारकाे गुनासाे

चितवनमा पत्रकारकाे न्यूनतम पारिश्रमिक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति सञ्चार, सुचना तथा प्रविधि मन्त्रालय काठमाण्डौं र पत्रकार महासंघ चितवनको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवि पत्रकार र मिडिया सञ्चालकका […]