स्कूटर र मोबाइल चोरी गर्ने बालक पक्राउ

पोखरामा स्कूटर र मोबाइल चोरीमा बालकहरु संलग्न रहेको पाइएको छ । पोखरा महानगरको विभिन्न स्थानबाट चोरी गरिएका ८ थान बिभिन्न ब्राण्डका मोबाइल र एउटा स्कूटर चोरीमा २ जना किशोर अवस्थाका बालक संलग्न रहेको पाइएको हो […]

कश्मिरकाे बिषयमा भारतीय लाेकसभामा तनाव, कश्मिर केन्द्र मातहत ल्याइने

भारतले कश्मिरलाइ बिशेष राज्यकाे मान्यता दिने धारा ३५ ‘क’ लाइ खारेज गरेपछि भारतीय लाेकसभामा हंगमा भएकाे छ । भारतीय गृहमन्त्री अमित शाहले मन्त्री परिषद् बैठकमा उक्त धारा खारेज गर्ने प्रस्ताव गर्नुभएकाे थियाे । अब केन्द्र […]

गण्डकी प्रदेशमा विकास प्राधिकरण गठनका लागि सैद्धान्तिक सहमति

गण्डकी प्रदेशको सरकारले प्रदेश विकास प्राधिकरण गठनका लागि सैद्धान्तिक सहमति दिएकाे छ । गत साउन १६ गते बसेकाे मन्त्री परिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै […]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियारकाे छापा, कागजात नियन्त्रणमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । अस्पतालमा एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ […]

यातायात समितिका बैंक खातामा रहेको रकम कम्पनी सार्न मिल्ने

सरकारले यसअघि रोक्का राखेको देशभरका यातायात समितिका बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीमा सार्न दिने भएको छ । साउन १६ मा बसेको नेपाल सरकार मन्त्री परिषद्को बैठकले कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा […]