पोखरामा अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको एजेन्ट सम्पर्क कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । पोखराको नागढुंगामा पाल्ही ओभरसिज (लाइसेन्स नम्बर ५९४र०६२÷६३) को नाममा अबैध तरिकाले चलाइएको कार्यालयमा सामान जफत गरी […]
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूलाई बधाई विज्ञापनका रुपमा नदिन आग्रह गर्नुभएको छ । मन्त्री भएकोमा पत्रिकामा विज्ञापन मार्फत् बधाई दिने प्रचलन रहेको भन्दै आफूलाई त्यो राम्रो नलाग्ने मन्त्री भट्टराईको भनाई छ […]
नुवाकोट र सिन्धुपाल्चाेकमा वडा कार्यलयमा बम विस्फाेट भएकाे छ । नुवाकाेटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालय बम बिस्फाेट भएकाे छ भने सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाकाे वडा नं. १० काे कार्यालयमा अज्ञात समूहले आगाे […]
नवलपरासीमा ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीका सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालयका […]
चितवन जिल्लाकाे रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । पुल निर्माणसँगै राजमार्गमा पैदलयात्रीलाइ बाटाे काट्न सहज हुने र सवारी दुर्घटना समेत कमी आउने विश्वास गरिएकाे छ । नगरपालिकाको मुख्य […]