प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा लगायतका सांसदको विरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनेवित्तिकै विपक्ष दल काँग्रेस र राजपका सांसदहरु उठेर नाराबाजी गरेका थिए […]
स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको भन्दै रुसमा प्रदर्शन गरिएको छ । विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएपछि सोको विरोधमा रुसको मस्कोमा विशाल प्रदर्शन भएको हो । प्रदर्शनमा प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ […]
हङकङमा लोकतन्त्रका पक्षधरले निकालेको र्याली निकालेका छन् । र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । गत मंगलबार मास्क लगाएका अपरिचित व्यक्तिको समूहले लोकतन्त्रका पक्षधरहरुमाथि गरेको अन्धाधुन्ध आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो । प्रहरीले प्रदर्शनमा लगाएको बन्देजका […]
भारतको मुम्बईका अधिकांश स्थान डुवानमा परेका छन् । बाढीका कारण रेल सेवा समेत प्रभावित बनेको छ । २४ घण्टासम्म लगातारको भारी वर्षाका कारण भारतको मुम्बई शहरका अधिकांश स्थान डुवानमा परेका हुन् । नदीहरुको जलस्तर बढ्दा […]
चिनियाँ नागरिकले स्नान कक्षमा समेत स्मार्ट फोनको सेवा लिने गरेको खुलेको छ । उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीले […]