अधिकारकर्मीहरूले मानवअधिकार आयोग स्वायत्त संवैधानिक निकाय भएकाे बताएका छन् । उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगलाई सरकार मातहतको कार्यालय जस्तो बनाउन खोजिएको आराेप समेत लगाएका छन्छर । जनअधिकार अभियार नेपालले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने […]
गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । शुक्रबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा भएको छलफल पछि लोकसेवा आयोग पारित भएको हो । छलफलमा भागलिदै सांसदहरु मधु अधिकारी गुरुङ ,दोबाटे विश्वकर्मा र पुष्पा भण्डारीले […]
पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुक घर भई पोखरा १४, चाउथे बस्दै आएकी ३३ वर्षीया निशाकुमारी थापाको उपचारको क्रममा […]
लमजुङको दोर्दीखोला बाढीमा परेर मृत्यु भएका चार जनाको परिवारलाई गण्डकी प्रदेश सरकारले एक एक लाख राहत सहयोग गर्ने भएको छ । आज गण्डकी प्रदेश संसदमा विशेष समयमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर […]
नेपाल र चीनवीचको हवाई सम्झौता पुनरावलोकन भएको छ । सम्झौता पुनरावलोकन भएपछि नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन् । चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सले चाहेका थप ८ वटा […]