भरतपुर महानगरपालिकाले विपद् तथा प्रकाेपका घटनामा मृत्यु भएका परिवारलाइ १ लाख दिने

भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोपका कारण निधन भएमा मृत्यु भएकाकाे परिवारलाइ १ लाख रूपैयाँ दिने भएकाे छ । विपद् तथा प्रकाेप व्यवस्थापन गर्न कोष सञ्चालनका लागि बनाइएकाे मापदण्डमा विपद् तथा प्रकाेपमा परी ज्यान गुमाउनेकाे परिवारलाइ […]

विदेशी अपरिचित नम्बरहरूबाट आउँछ, सावधान रहनुस्ः टेलिकम

नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ। […]

ग्लोबल रिचले पोखरामा शैक्षिक मेला गर्दै

‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आईतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको विषयमा जानकारी दिएको हो । ‘हामीले सामाजिक उत्तरदायित्व वहन […]

उपराष्ट्रपतिसँग चीनको यूनान प्रान्तका उपगभर्नरको भेट, बीआरआईबाट दुवै देशले फाइदा लिनुपर्ने

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुय (Zhang Guohua) ले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा नेपाल चीनबीचको सम्बन्ध, आपसी सहयोग र सहकार्यका बारेमा छलफल भयो […]

मन्त्रीपरिषद्काे निर्णयः २ सचिवकाे सरूवा

सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले […]