सीमा क्षेत्रमा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पलाइ बाटाे खुल्याे

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउन पाउने फैसला गरेकाे छ । अदालतले पर्खाल निर्माणका लागि रक्षा मन्त्रालयकाे बजेटबाट साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको हाे । राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

२७ जना युवाहरुलाई कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा साथ रहन्छः गभर्नर लम्साल

लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ । गरिब तथा विपन्न वर्गका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित कम्प्युटर प्रोफेसनल […]

८४ दिनमा पोखराको विजयपुरमा बेलीब्रिज तयार (भिडियो)

पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज ८४ दिनमा निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यलयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार […]

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीकाे अध्यक्षमा योगेन्द्र बहादुर केसी चयन

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट केसी अध्यक्ष पदमा चयन हुनुभएकाे हाे । केसी पृथ्वी राजमार्ग बस […]

विजयपुर ब्रिज आइतबारबाट सञ्चालनमा आउने, परीक्षण सफल

पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज आइतबारबाट बाट सञ्चालनमा आउने भएको छ । शनिबार परीक्षण गरेर आइतबारबाट भने सञ्चालनमा ल्याउने तयारीमा रहेकाे सडक डिभिजन […]