स्याङ्जाकाे साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको बाँकी निर्माण कार्य अन्योलमा परेको जनाइएको छ । गेसो तथा गोरखा स्मारक ट्रष्टका संस्थापक सभापति पदमबहादुर गुरुङले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर बीर गोरखाहरुको सम्मानमा बन्न लागेको राष्ट्रिय गौरवको पूरातात्विक […]
नेपाल क्योकुसिन कान कराँते संघको आयोजनामा पोखरामा दोश्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरा रङशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको हो । यहि भाद्र १३ […]
गण्डकी प्रदेशको राजधानी पोखरामा आज देखि सहकारी रजिष्ट्रारको कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको शुभारम्भ गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले पहिलो पटक आफ्नो ऐन […]
पोेखरा महानगरपालिका वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप गरिएको छ । श्रावण १४ गते मङ्गलबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता तहगत […]
स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँ घोषित भएको छ । गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) […]