अमेरिका र चीनवीचकाे तनाव यथावत रहेकाे छ । विगत २ बर्षयता दुइ देशवीच व्यापार तनाव अन्त्यका लागि भएका पटक पटकका छलफल असफल भएकाे छ । यसैवीच चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ सामग्रीमाथि शुल्क थप गरेर […]
सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको […]
केन्द्र सरकार र प्रदेश सरकारवीचकाे मतभेद बेला बेलामा अभिव्यक्त भइरहेकै छन् । प्रदेश सरकार हाँक्ने मन्त्री तथा पदाधिकारीले संघले असहयाेग गरेकाे र अधिकार केन्द्रमै राख्न चाहेकाे बताउँने गरेका छन् । यसैवीच प्रदेश र संघवीचकाे विवाद […]
पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ । शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई […]
हुती विद्रोहीहरुले यमनको सैनिक परेड चलिरहेका बेला आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । विद्रोही समूहले दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण […]