आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार छनाैट

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई […]

नागढुङ्गा विकास समाजद्वारा कौशीखेती भिडियो रेकर्डिङ

पोखरा ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले समुदायका सदस्यहरुमा कौशी खेती प्रति चासो जगाउने उद्देश्यले आसन्न तीज पर्वलाई लक्षित गरी गीत रेकर्डिङ कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष डम्मर राज सुवेदीद्वारा रचित गीतलाई कलाकार […]

जातिको नाममा हुने विभेद अन्त्य हुनुपर्छः प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताउनुभएको छ । क्षत्री समाज नेपाल गण्डकी प्रदेशले विश्व आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रमुख कुँवरले सो धारणा सहित संविधानले […]

लायन्स क्लव सम्वृद्धिद्वारा सचेतना

लायन्स क्लव अफ पोखरा सम्वृद्धिद्वारा स्थापना सचेतना एवं सीप विकास तालिमको शुभारम्भ गरेको छ । स्थानीय महिलाहरुलाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा.युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श दिनुभएको थयो । सीप विकास अन्तर्गत बुटिक तालिमको […]

पाेखरामा घुस सहित इन्जिनियर पक्राउ

पाेखरामा सडक डिभिजन कार्यालयका इन्जिनियरलाइ अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ । नाै लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ गरेकाे अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएकाे छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टाेलीले बिहीबार साँझ […]