स्याङजाकाे स्वरेकमा एम्वुलेन्स सञ्चालन, स्थानीयलाई सहज

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्स सेवा प्रभावकारी बनेको छ । नुमना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले संयुक्त रुपमा संचालनमा ल्याएको एम्वुलेन्स सेवाका कारण स्थानीयलाई सहज भएको हो । […]

सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा पनेरु महासचिवमा थापा

पोखरा पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन हुनुभएकाे छ । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम […]

राइनोजलाई गैडा र एभरेष्टलाई सगरमाथा भन्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राइनोजलाई गैडा र माउन्ट एभरेष्टलाई सगरमाथा भन्न आग्रह गर्नुभएको छ । नेपालको पहिचानका रुपमा रहेकाले गैडा र सगरमाथा नै वास्तविक नाम हुने प्रधानमन्त्रीको तर्क छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ […]

“बालबालिका घोषणापत्र-२०७६” सार्वजनिक

पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र सार्वजनिक गर्दै बालबालिका बहसस शृङ्खला २ सफलतापुर्वक सम्पन्न भएको छ । महानगर बाल मंच,पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रमको पहिलो सत्रमा पोखरा महानगरपालिकाका “उपप्रमुख सँग अन्तरक्रिया” गरिएको थियो […]

अमरसिंहका विज्ञान समूहका विद्यार्थीको आयोजनामा क्रिकेट प्रतियोगिता सम्पन्न

अमरसिंह माध्यमिक विद्यालय साइन्सका विद्यार्थीको आयोजनामा क्रिकेट प्रतियिोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक विजयी भएको छ भने टप्स माध्यमिक विद्यालय दोस्रो भएको छ । प्रतियोगिताको विजयी टिमले १५ हजार र दोस्रो हुने टिमले १० […]