महोत्तरी, सर्लाही र रौतहट जिल्लामा सागरनाथ बन परियोजनालाई कम्पनी बनाउने संघ सरकारको निर्णय तत्काल कार्यान्वयनमा नआउने भएको छ । सर्वोच्च अदालतले महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पर्ने १३ हजार १३२ हेक्टरमा फैलिएको सागरनाथ वन परियोजनालाई […]
नेपाल एयरलाइन्सले जापानकाे ओशाकामा पहिलाे उडान सफलताका साथ गरेको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो । निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए […]
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफु मन्त्री भएपछि पहिलोपटक निरीक्षण गर्नुभएको छ ।मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनामा ढिलाई नगर्न आग्रह गर्दे यो विमानस्थल कास्कीको मात्रै नभएर देशकै लागि […]
पुडासैनी आत्महत्या प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतमा रहनुभएका रवि लामिछानेले समर्थकको साथ र विश्वासलाई डगमगाउन नदिने बताउनुभएको छ । जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भए लगत्तै समर्थकलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिक्रिया […]
शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग मासञ्चारकर्मी रवि लामिछानेसँग चितवन जिल्ला अदालतले ५ लाख धराैटीमा केही शर्त सहित रिहा गर्न निर्णय सुनाएकाे छ । पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछानेलाई अदालतको अनुमतिबिना […]