संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइले नेपाल भ्रमण बर्षलाइ सफल बनाउन सहयाेग गर्न सबैमा अपिल गर्नुभएकाे छ । उहाँले मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण […]
पूर्व जनमुक्ति सेना नेपालले २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको उल्लघंन भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । पूर्व जनमुक्ति सेना नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय चितवन मार्फत् एक ज्ञापनपत्र पेश गर्दै […]
सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्नुभयो […]
यसअघि काठमाण्डौमा साझा बसले प्रयोग गरेको इ टिकेटिङ पोखरामा पनि लागू गरिने भएको छ । यसअघि साउन महिनाबाटै टिकेटिङ लागू गर्ने भनिएपनि भदौ १ गतेबाट यो प्रणाली शुरु लागू गर्न लागिएको हो । उक्त प्रणाली […]
उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । शनिबार बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल […]