फ्रान्समा डाइनोसरको तिघ्राको हड्डी फेला

वैज्ञानिकहरूले दक्षिण पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेको बताएका छन् । तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ । लामो घाँटी […]

दक्षिणी चीनमा पहिरोः कम्तीमा ३६ को मृत्यु

दक्षिणी चीनमा पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको खगर छ । सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिँदा १५ जना अझै बेपत्ता छन् । चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचारसंस्थालाई बताएअनुसार सो पहिरोबाट […]

माछापुच्छ्रेको मुख्यमन्त्री नमूना कृषि गाउँः भकारो सुधार देखी सिँचाई कुलो निर्माण

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत नमुना कृषि गाउँको रुपमा छनोट भएको कास्कीको माछापुच्छ्रे गाउँपालिका, ३ घाचोक स्थित भलाबोटकाे खर्च सार्वजनिक गरिएकाे छ । मुख्यमन्त्री कृषि गाउँ कार्यक्रम अन्तर्गत गत वर्ष कृषि […]

विजयपुरमा बेलीब्रिज तयार, ३५ टनभन्दा बढी लोडका गाडीलाइ डाइभर्सनकै भर

पक्की पुल चर्किएर हेभी लोड गाडी गुडाउन नमिल्ने भएपछि त्यसको विकल्पमा पोखराको विजयपुरमा बनाइएको नयाँ बेलीब्रिजबाट पनि हेभी लोड गाडी भने गुड्न नपाउने भएका छन् । जसका कारण गण्डकी प्रदेशको राजधानी पोखरा र धवलागिरी, स्याङ्जा […]

मिलिजुली कप ब्याडमिण्टन उपाधी उपेन्द्र र छबी जोडीलाई

पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा शनिबार आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधी उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ । फाइनल खेलमा शिव सर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को […]