दिपशिखामा सकारात्मक सोच सहितको उद्घोषण तालिम सम्पन्न

पोखरा २९ को भण्डारढीकमा रहेको दिपशिखा बहुउदेस्यीय सामुदायिक सिकाई केन्द्रको आयोजना र पोखरा महानगरपालिका शैक्षिक प्रशासन माहासाखाको आर्थीक सहयोगमा चार दिने सकरात्मक सोच तथा उद्घोषण तालिम सम्पन्न भएको छ । विभिन्न आमा समुह तथा टोल […]

नेकपाको लक्ष जनताको जनवाद सुदृढ गर्नु: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालीक लक्ष समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताउनुभएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद उन्मुख जनताको जनबादको […]

विद्युत प्राधिकरणकाे डेडिकेटेड लाइन वितरणबारे छानविन हुँदै

संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन वितरणमा भएको भनिएको अनियमितता छानबिनका लागि उपसमिति गठन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काँग्रेस सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा उपसमिति गठन गरेको हो । […]

विजयपुरकाे डाइभर्सनमा बाढीले पुनः क्षति, मालवाहक सवारी आवागमन बन्द

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा साेमबार राती बाढी आउँदा डाइभर्सनमा पुनः क्षति पुगेकाे छ । डाइभर्सनमा क्षति पुग्दा मालवाहक सवारी आवागमन बन्द भएको छ । […]

धम्पुस र बेलायतको ब्रेकन सिटीवीच शिक्षाको क्षेत्रमा सहकार्य हुने

माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुस र बेलायतको बयल्स राज्यको ब्रेकन सिटीवीच भगिनी सम्बन्ध स्थापित भएको छ । धम्पुसबाट यधुनाथ अधिकारी सहितको टोली उक्त सिटीमा भ्रमणमा पुगेको छ । भ्रमणका दौरान शैक्षिक अनुभव आदानप्रदान गर्ने […]