पोखरामा ३ हजार भन्दा बढिमा डेंगु :डा. पराजुली

बरिष्ठ चिकित्सक सन्देशरमण पराजुलीले पोखरामा ३ हजार भन्दा बढिमा डेंगुको विरामी रहेको बताउनु भएको छ । सरकारी तथ्याङ्क अनुसार ११ सय २०जना भनिए पनि मेडिकलमा आउने घरमै आरम गरेर बस्नेहरु गर्दा तिन हजार भन्दा बढि […]

मलेसियामा नेपाली कामदारका लागि राेजगारी खुलाउने सहमति

लामाे समयदेखि राेकियाे नेपाली कामदारको गन्तब्य देश मलेसियामा राेजगारी खुलाउने विषयमा नेपाल र मलेसिया सरकारवीच सहमति भएको छ । नेपाल र मलेसियावीय यसअघि नै श्रम समझदारी भएपनि केही प्राविधिक विषयमा सहमति नहुँदा मलेसियामा नेपाल कामदार विगत […]

गोरखामा बादर आतंक एउटै गाउँमा ३२ जना घाइते

गोरखा क्षेत्रन १का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारी (कुमार)ले गोरखाका केही गाँउमा बादरको आतंक भएको बताउनु भएको छ । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै अधिकारीले गोरखाको फुजेलमा मात्रै एक बर्षमा ३२ जना बादरको आक्रमणबाट […]

नेपालमा कम्युनिष्टको विकल्प छैन सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपालमा कम्युनिष्टको विकल्प नरहेको बताउनु भएको छ ।बुधबार ङयोय तमुधिं लेखनाथ कास्कीको भडारढिकमा १८औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे उहाँले सो कुरा बताउनु […]

वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवक पक्राउ

अमेरिका जान मानिसहरूले के सम्म गर्दैनन् भन्ने उदाहरण भारतका एक युवाकाे अनाैठाे प्रयासले देखाएकाे छ ।  ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेपछि यस्ताे प्रयास सार्वजनिक भएकाे हाे […]