कमिसनकाे लाेभ देखाउँदै एजेन्ट बनाइ खातामा रकम ट्रान्सफर

बैंककाे सिस्टम ह्याक गर्ने व्यक्तिले नेपालका विभिन्न व्यक्तिहरूलाइ एजेन्ट बनाएर रकम लुटपाट गरेकाे खुलेकाे छ । एजेन्टले कमिसन दिने भन्दै नेपालमा एजेन्ट तयार पारेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ । पिटर भनिने अफ्रिकी मूलका नागरिकले भारतमा […]

चाडपर्वमा हुने कालाेबजारी हटाउन नारी जागरण अभियानकाे माग

नारी जागरण अभियान पोखरा, कास्कीले चाडपर्वकाे माैका छाेपेर मुल्य बृद्धि गर्ने तथा कालाेबजारी गरिएकाे भन्दै प्रदेश सरकारकाे ध्यानाकर्षण गराएकाे छ । ध्यानाकर्षणपत्रमा दशैं नेपालीको महान् चाड रहेकाे, देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको […]

नयाँ विद्यार्थी भर्ना नलिने निजी मेडिकल सञ्चालककाे चेतावनी

निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले नयाँ विद्यार्थी भर्ना नलिने चेतावनी दिएकाे छ । संस्थाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सम्बन्धित विश्वविद्यालय र चिकित्सा शिक्षा […]

अर्थ तथा विकास समितिको बार्षिक प्रतिवेदन गण्डकी प्रदेश सभामा प्रस्तुत

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश सभामा बुधबार बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश सभा सदस्य एवं समितिका सभापति दीपक कोइरालाले गण्डकी प्रदेश सभामा समितिको २३ पृष्ठको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । […]

घाँसबाटै लाखौं आम्दानी

स्वास्थ्य मन्त्रालयको लजिस्टिक शाखामा आफ्नो जागिरे जीवन विताईरहँदा गोपाल दुलाललाई प्रौढ उमेरमा कृषि कर्ममा रम्ने कल्पनासम्म पनि थिएन । सरकारी जागिरबाट २०५१ सालमा अवकाश लिएर केही बर्ष गैरसरकारी संस्थामा काम गरेपछि दुलाललाई कृषिमा केही गरौं […]