स्याङ्जा भैरव कालिका मन्दिर स्वरेक कोटमा आज कालरात्रि मेला

स्याङ्जाको प्रख्यात शक्तिपीठ स्याङ्जा भैरव कालिका मन्दिर स्वरेक कोटमा आज कालरात्रि मेला लाग्ने गर्छ महाअष्ठमीको दिन कालरात्री पुजाको लागि भीरकोट नगरपालिका र वालिङ नगरपालिकाका स्थानीयहरुको सहभागिता रहने गर्छ । आज राती १२ बजे कालोपाठो बलि […]

विजया दशमीः दुर्गा भवानीकाे पुजा गरी मनाइँदै

 बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज आइतबार दुर्गा भवानीको पूजाआजा गरी मनाउने क्रम जारी रहेकाे छ । महाअष्टमीकाे दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने प्रचलन छ । दशैँघर, कोत लगायत विभिन्न शक्तिपीठमा […]

माउण्ट कैलाश रिसोर्टले ल्यायो दशै तिहारको अबसरमा छुटै छुटको अफर

पोखराको प्रतिष्ठित माउण्ट माउन्ट कैलाश रिसोर्टले नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अबसरमा भारी छुटको अफर ल्याएको छ । रिसोर्टले दशै तिहारको विचमा सवै जना घुम्न आउने तर राम्रो रिसोर्टमा बस्दा बढि खर्च लाग्छ होला […]

बेगनास ताल बराह क्षेत्र पर्यटनको लागि अर्को नयाँ गन्तब्य सभापति कोइराला

बेगनासताल क्षेत्रमा रहेको बराह क्षेत्र पर्यटन हिसावले अर्को नयाँ गन्तब्य बन्ने गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विसका समितिका सभापति दीपक कोइरालाले बताउनु भएको छ । । पोखरा महानगरपालिका वडान ३१ कंडेल टुडाँमा रहेको बराह […]

नेकपाद्वारा कास्कीका विभिन्न वडामा शुभकामना तथा चियापान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्कीले नेपालीहरुको महानपर्वहरुको अबसरमा विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । रुपा गाउँपालिका वडानं ५ देउरालीमा नेपका वडाकार्यलयले गरेको कार्यक्रममा गण्डकी प्रदेशका सह इन्चार्ज एवं पुर्व स्वास्थ्य […]