मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको सभापति कोइरालाद्वारा निरीक्षण

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङको नमुना कृषि कृषि फार्मको अबलोकन […]

चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा […]

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता, १८ वटा समझदारीपत्रमा हस्ताक्षर

आफ्नो दुईदिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ हिजो नेपाल आउनुभएको थियो । आज दिउँसो सवा २ बजेपछि राष्ट्रपति फिङ स्वदेश फर्कनुभएको हो । […]

उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन सभापति कोइराला भिडियो सहित

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताउनु भएको छ । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उहाँको भनाई थियो । […]

चिनियाँ राष्ट्रपतिले प्रचण्ड र देउवालाई एक्ला एक्लै भेट्ने

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै भेट गर्नुहुने भएकाे छ । प्रचण्ड र देउवाकाे सचिवालयले भेटबार […]