प्राध्यापक डा. गोविन्द केसी पुनः अनसन बस्नुहुने भएकाे छ । यही कात्तिक १३ गतेबाट अनशन बस्ने घाेषणा गर्नुभएका केसीले कात्तिक १८ गतेबाट मात्र अनशन शुरू गर्ने बताउनुभएकाे छ । डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै […]
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३५ हजार अमेरिकी डलर (३९ लाख ८६ हजार रुपैयाँ) जरिवाना तिर्नपर्ने भएकाे छ । एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचार संहिता समितिले एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स […]
पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सवैलाई मुलुक बनाउने संकल्प गर्न आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका वडानं २७ नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य समेत रहनु […]
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले गरेको जनयुद्धको क्रममा एक युवती कुकुरबाट बलात्कार हुनुपरेको घटना स्वयं पीडितले सार्वजनिक गरेकी छन् । दाङको घोराहीमा सोमबार ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा यौन हिंसापीडित एक युवतीले […]
ब्राजिलमा एउटा सानाे विमान दुर्घटनामा परेकाे छ । इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको हाे । सोमबार […]