प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन

प्रधानमन्त्री इमरान खानको राजीनामा र निर्वाचनकाे माग सहित पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको […]

महरामाथि मुद्दा चलाउने नचलाउने निर्णय हुदैं

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासकाे अनुसन्धान प्रतिवेदनमाथि सरकारी वकिलकाे कार्यालयले निर्णय गर्दैछ । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा शुक्रबार नै बुझाएकाे थियाे । तिहार विदाका कारण साे प्रतिवेदनकाे अध्ययन गरेर आज मात्रै […]

प्रधानमन्त्रीकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्याेपचार राजधानीकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ । चिकित्सकहरूले सबै उपचार प्रक्रिया सकेर बिहीबार दिउँसोसम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य […]

सन् २०५० सम्ममा समुद्रकाे सतह वृद्धिले कराेडाैं नागरिक विस्थापित हुने

जलवायू परिवर्तनका कारण विश्वका विभिन्न मुलुकका नागरिक प्रभावित हुने भएका छ्न् भने विभिन्न सहरहरू समुन्द्रमा डुब्ने भएका छन् । जसका कारण कराेडाैं नागरिक प्रभावित हुने वैज्ञानिकहरूले बताएका छन् । भियतनाम र थाइल्याण्ड समुन्द्रकाे सतह बढ्दा […]

एडिबिले मुग्लिन पाेखरा सडक निर्माणका लागि २२ अर्ब ऋण दिने

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास ब‌ैंक एडिबिले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले मुग्लिनदेखि पाेखरासम्मकाे सडक खण्ड फराकिलो बनाउने र मर्मतका ऋण स्वीकृत गरेको जानकारी गराएको छ। सन् २०२५ सम्ममा सडक […]