बाख्रामा पीपीआर रोग निर्मूल पारी उत्पादन बढाउन विज्ञहरुको सुझाव

विज्ञहरूले बाख्रामा लाग्ने पीपीआर रोग निर्मूल गर्न सके उत्पादन बढ्ने बताएका छन् । चितवनमा सम्पन्न भएकाे बाख्रा विज्ञ सम्मेलनमा सहभागी विज्ञहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले मुलुकमा आवश्यक रहेको खसीबोकाको मासुमध्ये […]

स्याङ्जाका हरि पौडेललाई घ्यालसोङ्दो समाज अमेरिकाद्वारा आर्थिक सहयोग

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडानं ३ सिरिण्डाँडाका हरि प्रसाद पौडेललाई घ्यालसोङ्दो समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ । स्याङ्जा समाज अमेरिकाको पहलमा घ्यालसोङ्दो समाजका ३४ जना सदस्यहरुले १० डलर दे्खि ४० डलर सम्म सहयोग गरेको नेपाली […]

पार्टी नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा चन्द नेतृत्वको नेकपाले संघर्ष गर्ने

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा चरणबद्ध आन्दोलन गर्ने भएको छ । सो पार्टीले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा […]

विप्लव नेतृत्वको नेकपाले जनमुक्ति सेनामा भर्ती गर्दै

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनामा भर्ती गरिरहेको खुलासा भएको छ । पार्टीको आठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै सो पार्टीका महासचिव विप्लवले पार्टीमा पूर्णकालीन हुनेको संख्या र जनमुक्ति सेनामा […]

स्पोर्टस् क्यासलद्वारा १९७४ एडीलाई स्वागत

स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको १९७४ एडी( 1974 AD)लाई स्वागत गरेको छ । आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो । ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा […]