गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको राजधानी पोखरानै हुने बताउनुभएको छ । संघिय सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणा गर भनेर निर्णय गरेर पहिल्यै पठाएको स्मरण गराउनु भएको छ । लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले मुख्यमन्त्री […]
कास्कीको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना तथा चिया पान कार्यक्रममा रुपा गाउँपालिका वडानं ७ हंसपुरका रामचन्द्र भुजेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । […]
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच एक्ला एक्लै भेटवार्ता […]
इस्लामिक स्टेट (आइएस) का प्रमुख नेता अबू बकर बगदादीको मृत्युपछि विश्व राजनीतिमा धेरै परिवर्तन हुने सम्भावना देखिएको छ । यो घटनाले सिरियाजस्तो युद्धग्रस्त मुलुकहरुका स्थितिमा सुधार हुने र उग्रवाद कहीँ न कहीँ कमजोर हुने अपेक्षा […]
हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई पूजा गरेर मनाइएकाे छ । हिन्दु नेपालीहरूले गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाउने गर्दछन् । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक […]