राष्ट्रिय कफी उद्यमशीलता बिकास तालिम सम्पन्न

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,पोखराको आयोजनामा कफीको ३ दिने उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । विहीबारदेखि शनिबारसम्म भएको तालिममा प्रदेश नम्बर ३, ५ र गण्डकी प्रदेशका २५ जना कफी उधमीहरुको सहभागीता […]

मिस तामाङको तयारी शुरु, प्रतियोगिका लागि फाराम खुल्ला

बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । २८५६ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो पाँचौ संस्करण हो । मौलिक भाषा, संस्कार र […]

नेकपा उम्मेदवार विद्या भट्टराईद्वारा श्रमिकसँग अन्तक्रिया

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ । भेटघाट गर्दै भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको […]

खेमराज पौडेलको घरदैलो अभियान शुरु गर्दै

नेपाली कांग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको जानकारी दिएको छ । कांग्रेस पोखरा […]

अनसनरत प्रा.डा. गाेविन्द केसी डढेल्धुरा अस्पतालमा

चिकित्सा शिक्षा सुधार सम्बन्धी विभिन्न माग राख्दै १७ ‍औं पटक अनशनमा  बस्नुभएका प्रा. डा.  गोविन्द केसी अस्वस्थ हुनुभएकाे छ । एक निजी घरमा अनसन बसिरहनुभएका केसीकाे स्वास्थ्यमा समस्या देखिएकाले शुक्रबार नै अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल […]