कास्की २ मा काँग्रेसको घरदैलो जारी

कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उप निर्वाचनका लागि दलहरुले चुनावी प्रचारमा तीव्रता दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सम्पन्न गर्नुभएको छ । […]

एसीसी इमर्जिङ टिम्स कप बंगलादेशसँग नेपाल पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दा बंगलादेशसँग ८ विकेटले हार ब्यहोरेको हो । जसमा नेपालले ४४ दशमलव ३ […]

कम्युनिष्ट र कांग्रेससँग जनता आत्तिएः मिश्र

कास्कीमा अहिले चुनावी माहोल छ । चुनावी मैदानमा रहेका उम्मेदवार सांसद बन्न घरदैलोमा व्यस्त छन् । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भए पछि यहाँ उपनिर्वाचन हँदैछ । कास्की क्षेत्र नम्बर […]

धर्मकाया बुद्धमण्डलाको चौंथो साधारणसभा सम्पन्न

पोखरा ११ काँहुडाडामा बिशाल भगवान बुद्धको मुर्तिसहित धर्मकाया बुद्ध मण्डला निर्माण लागि गठित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको शनिवार चौंथो बार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार, वरिष्ठ समाजसेवी बीरबहादुर […]

त्रिशूली थ्री ए जलविद्युत परियोजनाकाे प्रधानमन्त्रीबाट उद्घाटन

६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजना निर्माण सम्पन्न भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट डिजिटल प्रविधि प्रयोग गरेर बिहान ११ बजे नुवाकाेटकाे किस्पाङ गाउँपालिकामा रहेकाे साे परियाेजनाकाे उद्घाटन गर्नुभएकाे हाे । प्रधानमन्त्री […]