प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरियाे, केही दिन अस्पतालमा बस्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएकाे छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएकाे हाे । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले १२.४५ मा प्रधानमन्त्रीकाे एपेन्डिसाइटिसकाे अपरेशन सफलताका […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रमेश विजी निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ केन्द्रिय महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनबाट रमेश विजी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । प्रतिष्ठानकाे वरिष्ठ उपाध्यक्षमा रिता थापा मगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, दितिय उपाध्यक्ष रामजी […]

वर्डक्याम्प पोखरा २०१९ मंसिर २१ र २२ मा हुने

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा […]

पोखरामा समितिद्वारा खेल मैदानको अबलोकन

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितको समितिले खेल मैदानको अबलोकन गरेको हो […]

भुमिहिनहरुको समस्या समाधान हुन्छ सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले भुमिहिनहरुको समस्या समाधान हुने बताउनु भएको छ । पोखरा ३२ खुदीखोला आरधाना तमुसमाजको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दे कोइरालाले संविधानमै कोही […]