पद सम्हालेकाे ४ दिनमै भारत महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसकाे राजीनामा

पद सम्हालेकाे चाैंथाे दिनमा भारतकाे महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडनाविसले पदबाट राजीनामा दिनुभएकाे छ । गत शुक्रबारमात्रै मुख्यमन्त्रीको सपथ लिनुभएका फडनाविसले मंगलबार पदबाट राजीनामा दिनुभएकाे हाे । बहुमत पुर्याउन नसक्ने देखेपछि फडनाविसले मंगलबार दिउँसो पत्रकार […]

निजी मेडिकल कलेजले विद्यार्थीसँग उठाएकाे बढी शुल्क फिर्ता गर्ने

निजी मेडिकल कलेजले विद्यार्थीसँग उठाएकाे ताेकेभन्दा बढी शुल्क फिर्ता गर्ने भएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकहरूवीच भएकाे वार्तामा एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्ने सहमति भएकाे […]

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट बाहिर निकालियाे

प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे चिकित्सकहरूले बताएका छन् । महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको थियाे । एपेन्डिसाइटिसकाे अपरेशन गरेपनि पेटमा संक्रमण भएपछि भेन्टिलेटरमा राखेर […]

अतिरिक्त शुल्क समायाेजन गर्न मेडिकल कलेजहरू तयार

सरकारले ठगी मुद्दामा कार्वाही गर्ने चेतावनी दिएपछि विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्। सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा मेडिकल कलेज संचालक र स्वास्थ्यमन्त्रीवीच छलफल भएकाे […]

जर्मनीमा रहेकाे सङ्ग्रहालयबाट १ अर्ब युराे बराबरका गहना चाेरी

पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। जुन झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ बराबर हुन सोमबार बिहान चोरहरूले उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी […]