पाेखरा २० माैजामा ढिस्काेले पुर्दा ३ जनाकाे मृत्यु

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुँरिदा ३ जनाकाे मृत्यु भएकाे छ । सडक निर्माणमा संलग्न मजदुर माटाेकाे ढिस्काे भत्कदा पुरिएका हुन् । साेही वडाका अध्यक्ष सिमबहादुर गुरूङका अनुसार तीन जनाको […]

कास्की २ मा मतगणना जारी

कास्कीमा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना जारी छ । जारी मतगणनामा नेकपाकाे उम्मेदवार विद्या भट्टराइकाे मत अगाडि रहेकाे छ । मुख्य प्रतिस्पर्धा नेकपा र काँग्रेसवीच देखिएकाे छ । पाेखराकाे वडा नं. ३३ काे मतगणना […]

साग उद्घाटन आज: महिला भलिबलकाे फाइनलमा

नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) काे औपचारिक उद्घाटन आज हुँदैछ । काठमाण्डाैकाे दशरथ रंगशालामा सागकाे उद्घाटन हुन लागेकाे हाे । यसैवीच साग गेम अन्तर्गत नेपाल महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब […]

चितवनका तीन वटै वडामा कांग्रेस उम्मेदवार विजयी

चितवन जिल्लाकाे ३ वटा वडामा भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १६, खैरहनी वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो। भरतपुर १६ […]

प्रचण्डद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट

अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भेट्नुभएकाे छ । शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार प्रचण्ड मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएकाे थियाे । अहिलेसम्म चिकित्सक,परिवारका सदस्य,सल्लाहाकार र […]