लेखनाथ महाेत्सवकाे तयारी पुरा

लेखनाथ महोत्सवको तयारी पुरा भएकाे बताइएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महाेत्सवकाे तयारी पुरा भएकाे पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएकाे हाे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ […]

कास्कीकी सांसद विद्याकाे पद तथा गाेपनियताकाे सपथ सम्पन्न

कास्की क्षेत्र नं‍. २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । गत मंसिर १४ मा […]

पाकिस्तानका पूर्व राष्ट्रपति विरूद्ध देशद्राेहकाे आरोपमा मृत्युदण्डको आदेश

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई त्यहाँकाे विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको हाे । पाकिस्तानकाे विशेष अदालतले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको […]

लेखनाथमा फुटसल शुरु

लेखनाथ जुनियर जेसीजको आयोजनामा लेखनाथमा फुटसल प्रतियोगिता शुरु भएको छ । दोस्रो लेखनाथ जुनियर जेसीज कप फुटसलको उदघाटन गर्दै गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक)ले फुटबलका खेलाडी फुटसलबाटै उत्पादन हुने बताउनुभयाे । गण्डकी प्रदेशका अर्थ […]

विकास गर्ने भनेकै कम्युनिष्ट सरकारले हो : कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले देशको विकास गर्ने भनेकै कम्युनिष्ट सरकारले रहेको बताउनु भएको छ । आज पोखरा ३२ बयरघारीमा टोल विकास सस्थाको भवन र फलामे पुलको उद्घाटन […]