चितवनमा बनाउन लागिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गरिने भएकाे छ । रंगशाला निर्माण कार्य शुरू भए पनि तीन अर्ब लागत लाग्ने अनुमान गरिएकाे रंगशाला निर्माणका लागि बजेट जुटाउन विभिन्न श्राेत […]
इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान तेहरानमा दुर्घटना भएको विषयमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग नेताहरुले गरेका छन् । क्यानडा र युकेका नेताहरूले त्यसको अनुसन्धान गर्न माग गरेका हुन् । दुर्घटनामा विभिन्न देशका […]
२०३३ सालमा सरकारले भारतबाट अराविका जातको कफिको विउ ल्याएपछि गुल्मीमा व्यावसायिक कफी खेती सुरु भएको मानिन्छ । कफी खेतीका लागि नेपाल ऊर्वर भूमी भएपनि ४३ वर्ष बित्दा पनि आवश्यक पर्नेजति कफीको खेती र उत्पादन भएको […]
आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले विहान देशको तराई भू–भागमा कुहिरो र हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । मध्य र […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले देशमा शैक्षिक बेरोजगारवडेको बताउनु भएको छ । पोखरा ३२ मजुवामा रहेको कालिाका आधारभूत विद्यालयको २९औं वार्षिकउत्सव एवं पुरस्कार वितरण समारोहको उद्घाटन गर्दे कोइरालाले सो […]