पोखरा म्याराथनमा २ हजार बढी सहभागी

भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शुरु भएको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह वोगटीले सहभागीता जनाउनुभएको छ । पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा […]

एल आई सी नेपालको लेखनाथमा

लाईफ ईन्सोरेन्सन कर्पोरेसन नेपाल लिमिटेड (एल आई सी )को लेखनाथ साखा कार्यालयको सुक्रवार एक विषेश कार्यक्रमका विच उद्घाटन गरिएको छ । नेपाल अधिराज्य भर साखा सञ्जाल रहेको कम्पनीको ७१ औ साखाका रुपमा लेखनाथको तालचोकमा स्थापना […]

तमु युवाहरुको लक्ष्य सरकारी क्षेत्र प्रवेश हुनुपर्दछःमुख्यमन्त्री गुरुङ

तमु धिं नेपालले तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग परिक्षाको तयारी शुरु गरेको छ। पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, तमु धिं नेपालका प्रमुख सल्लाहकार शिक्षाविद एवम वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङको स्मृतिमा तमु विद्यार्थीहरुलाई निजामती सेवामा […]

पोखरा थिएटर तेस्राे वर्षमाः फागुन ९ गतेबाट ‘यो कस्तो महाभारत’ मञ्चन हुने

पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दूई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा थिएटरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सहभागी बत्ताहरुले पोखरा थिएटर सञ्चालन भएपछि […]

गण्डकी विश्वविद्यालयकाे कुलपतिमा गणेशमान गुरूङ नियुक्त

गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको विश्वविद्यालयका कुलपति नियुक्ति गरिएकाे छ । विश्वविद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक यसअघि नै प्रदेशसभाबाट पारित भइसकेकाे छ । साेही विधेयककाे व्यवस्था अनुसार गण्डकी प्रदेश सरकारले प्राध्यापक डाक्टर गणेशमान […]