पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फाेट भएकाे छ । साे बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको […]
युरोपेली राष्ट्र इटालीमा कोभिड–१९ कोरोना भाइरस तीब्र गतिमा फैलिएको छ। यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर अन्य मुलुकको तुलनामा इटालीमा उच्च देखिएको छ। काेराेनाकाे संक्रमण बढेपछि इटाललीले सबै नागरिकलाइ घरभित्रै रहन अपिल गरेकाे छ । […]
चीनमा क्रमशः नियन्त्रणतिर रहेकाे काेराेना भाइरसकाे संक्रमण युराेपेली मुलुकतिर बढीरहेकाे छ । बेलायतमा पनि कोरोना भाइरसकाे संक्रमण बढीरहेकाे छ । बेलायतमा त्यहाँकी स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ । डाेरिसले […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले नवलपुर जिल्लाबाट बैज्ञानिक बनको अध्ययन तथा अनुगमन शुरु गरेको छ । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराको नेतृत्वमा गएको टोलीले नवलपुरको दुम्कीबास अरुण खोला सरकार द्वारा […]
पाेखरामा शुरू भएकाे १८ औं संस्करणको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले ए डिभिजन क्लब बिग्रेड ब्वाईजलाई ३–२ गोलले पराजित गरेकाे छ । बिग्रेड ब्वाईजलाई पन्छाउँदै १८ औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाईनल यात्रा तय […]