गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ । आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरु संग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार […]
रुघाखोकी र गला सुख्खा हुने लक्षण देखिएमा कोरोना भाइरस(कोभिड १९)को सुरुवाती लक्षण हुन सक्छ । यस्तो भएमा शरीरलाई २७ डिग्री को तापक्रमभन्दा माथि राख्नुपर्छ । समय समयमा तातो पानी पिइरहनुपर्दछ । अदुवा लसुन प्रयोग गर्नुपर्दछ […]
पाेखरामा शनिबार सम्पन्न १८औं आरा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पाेखरा रंगशालाकाे फुटबल मैदानमा भएकाे फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गर्नुभएको छ । आफू मिर्गौला प्रत्यारोपणका लागि १२ दिनसम्म अस्पताल बसेको आज निवास फर्केको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिदैं प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद […]
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । अघिल्लाे बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा रहनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्कनुभएकाे छ । १२ दिन अस्पताल […]