चीनबाट फैलिएको कोरानो भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । कोभिड–१९ को सन्त्रास कम नभएसम्मका लागि श्रम स्वीकृति प्रदान नगरिने बताइएको छ […]
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरस सम्पूर्ण विश्वका लागि जाेखिमपूर्ण रहेकाे बताएकाे छ । यस भाइरस अनाैठाे भएकाले यसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने पनि विश्व स्वास्थय संगठनले जनाएकाे छ । […]
विश्वकै टाउको दुखाई बनेको कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । पछिल्लो समय जापानले केही समयका लागि शैक्षिक संस्था बन्द गरेको छ । उता लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीलाई […]
चीनबाट शुरू भएकाे काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण विश्वव्यापी भइरहेकाे छ । याे भाइरसका कारण विश्वमा स्वास्थ्य क्षेत्र मात्र नभइ विश्व अर्थतन्त्र समेत प्रभावित हुने अवस्थामा पुगेकाे छ । यसैवीच झण्डै ५ हजार जनामा काेराेना भाइरसकाे संक्रमण […]
मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिनुभएकाे छ । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले अकस्मात् राजीनामा दिनुभएकाे हाे । उहाँले आफ्नो राजीनामा सुल्तान अब्दुल्ला सुल्तान अहमद समक्ष पेश गर्नुभएकाे हाे । सन् […]