प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको बताउनुभएकाे छ । आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले केन्द्र, प्रदेश र स्थानीय सरकारका तर्फबाट विकास […]
सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन नसक्ने बताउनुभएकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै सभामुख सापकाेटाले संसद सञ्चालनका लागि सहयोग गर्न कांग्रेसलाइ आग्रह गर्नुभयाे । […]
पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तिमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० […]
चीनकाे वुहानमा रहेका नेपाली विद्यार्थीहरूलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ। मन्त्रिपरिषदको बैठकले फागुन ३ गते नेपाल एयरलाइन्सको जहाजबाट नेपाल ल्याउने निर्णय गरेकाे हाे । वुहानबाट १८० नेपाली विद्यार्थी नेपाल आउन खाेजिरहेका छन् । […]
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले प्रचण्ड बहुमत प्राप्त गरेकाे छ । मङ्गलबार सम्पन्न मतगणनामा आम आदमी पार्टी (आप) ६२ सीटमा विजयी भएको छ भने भाजपाले जम्मा ८ […]