संविधान विपरित पानीमा पनि कर :सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले संविधान विपरीत स्थानिय तहले कर लिने गरेको बताउनुभएको छ । सांसद कोइरालाले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सो कुरा बताउनु भएको हो । […]

तनहुँको दमौलीमा १०८ फिट अग्लो व्यासमूर्ति बनाइने, महायज्ञबाट साढे तीन करोड सङ्कलन

तनहुँमा १०८ फिट अग्लो व्यासमूर्ति निर्माण गरिने भएको छ । जसका लागिजनस्तरबाट रकम सङ्कलनगर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब रु तीन करोड ५० लाख सङ्कलन भएको छ । व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको […]

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

नेपाल प्रहरीले नयाँ प्रमुख आइजिपी पाएकाे छ । प्रहरी संगठनकाे नेतृत्व ठाकुर ज्ञवालीकाे हातमा आएकाे छ । आज (मंगलबार) बसेको मन्त्री परिषद बैठकले नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको […]

माछापुच्छ्रेमा परिवार योजनाका लागि सेटलाइट क्याम्प

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत लामो अवधिको अस्थाई साधनको प्रयोग सम्वन्धी सेवाका लागि क्याम्प आयोजना गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामामा सार्दिखोला स्वास्थ्य चौकीमा लामो अबधिको अस्थायी परिवार […]

निर्धारित समयमा योजना सम्पन्न गर्न विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुगमन महाशाखालाई अनुगमन प्रभावकारी बनाउन र योजना निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको २६औं बैठकमा भुमिब्यवस्था कृषि तथा सहकारी […]