ललिता निवास प्रकरणः अहिलेसम्मकै ठूलाे भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाधिक चर्चा र सरकारकाे समेत कडा आलाेचना […]

जापानमा विद्यार्थी भिसामा थप कडा गरिने

जापानमा विद्यार्थी भिसामा थप कडा गरिने भएको छ । बैंक व्यालेन्स, नाता प्रमाण तथा शैक्षिक योग्यताको सुक्ष्म छानबिन गरिने जनाएको छ । नेपाल सहित अन्य केही देसको भिसा आबेदनमा पनि कडा गरिने भएको छ । […]

विधि प्रकृया र कानूनका आधारमा सरकार अघि बढ्दै–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विधि प्रकृया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिदै उहाँले सरकार जनताका आधारभूत […]

नारायणी नदीमा माेटरबाेट सञ्चालन हुँदै

नारायणी नदीमा यही फागुन महिनाबाट माेटरबाेट(सानाे पानी जहाज) सञ्चालनमा आउने भएकाे छ । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १६ मा मोटरबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मोटरबोट बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले यसअघि असाेजबाट […]

लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेका छाैंः सीजी टेलिकम

सीजी टेलिकमले आफूलो आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेको जनाएकाे छ । ३ वर्षअघि नै सबै प्रक्रिया पुरा गरेकाे आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे । चौधरी ग्रुप […]