माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

सरकारले चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । काेराेना भाइरसका कारण परीक्षा स्थगित गरिएकाे हाे । शिक्षामन्त्री गिरीराजमणि पाेखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे । केहीबेरमा (एसईई) […]

पोखरामा कोरोना भाइरस सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरामा कोरोना सम्बन्धी सचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विहान पोखराको पृथ्वीचोकमा गरिएको सचेतना कार्यक्रममा यातायात श्रमिकहरुलाई ३ सय वटा मास्क वितरण गरिएको […]

काेराेना भाइरसकाे प्रभावः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन सरकारकाे अपिल

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सर्वसाधरण सबैसमक्ष अपिल गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई अपिल गरेकाे हाे […]

के छ कोरोनाको विश्वव्यापी अवस्था

कोरोना भाइरस(कोभिड–१९)को कारण विश्वव्यापी प्रभाव परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगका कारण हालसम्म १ लाख ६८ हजार १९ जना संक्रमित भएका छन् भने ६ हजार ६ सय १० जनाको मृत्यु भएको छ […]

अत्यावश्यक बस्तुको बिक्रीबितरण तथा ढुवानी पारदर्शी बनाउन पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस( कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती,लमास्क, सेनेटाइजरसहित खाद्यान्न,लपेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल एवं प्रभावकारी बनाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । […]