लकडाउन ८ दिन थप गर्ने, अप्रिल १५ सम्म हवाइ उडानमा राेक

सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयाे । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय […]

प्रचण्डद्वारा चीनका राष्ट्रपतिसँग काेराेना भाइरसकाे महामारीसँग जुध्न सहयाेग गर्न अनुराेध

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अनुराेध गर्नुभएकाे छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विहीबार प्रचण्डे चिनीयाँ राष्ट्रपति सि जिनपिङलाई  एक विशेष पत्र […]

स्थानीय तहमा विदेशबाट नेपाल आउनेहरुको तथ्याकं संकलन गरिंदै

पछिल्लो समय विदेशबाट नेपाल आउनेहरुको तथ्याकं संकलन भइरहेको छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा २०७६ साल चैत १ गतेबाट १५ गतेसम्म जम्मा ४२ जना व्यक्ति विदेशबाट आएको पाइएको छ । गाउँपालिका बाहिर देशभित्रैबाट १ हजार […]

सभापति कोइराला द्वारा कोरोना रोकथाम नियन्त्रण कोषमा सहयोग गर्ने घोषणा

गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा ब्यबस्थापन कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना […]

बाग्लुङकी एक युवतीमा पनि काेराेना भाइरस संक्रमण

बाग्लुङकी एक २२ बर्षीय युवतीमा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । याेसँगै मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । […]