बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण देखिएको हो । जोनसले ट्वीटरमा भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैं सेल्फ आइसोलेसनमा बसेर कोभिड १९(कोरोना भाइरस) […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ । वल्र्डोमिटरको पछिल्लो तथ्याकं अनुसार अमेरिकामा संक्रमितको संख्या […]
नेपालका चौंथो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दुवईबाट फर्र्केका एक ३४ बर्षका युवामा कोरोना भाइरस परीक्षणमा पोजेटिभ पाइएको स्वास्थ्य जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवामा कोरोना संक्रमण भेटिएको […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या ५ लाख नाघेको छ । वल्र्डओमिटरको तथ्याड्ढ अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३१ हजार ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको […]
पत्रकार र सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघ कास्कीद्वारा जारी जरुरी अपिल ! १) पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, त्यसैले सुरक्षित रही सही सूचना सम्प्रेषण गर्न अनुरोध गर्दछौं । २) कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० का बारेमा […]