स्वर्गीय भेषकुमारी (अमृता) पाण्डेय देवकोटाको ३४औं जन्मजयन्तीको अबसरमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण सम्पन्न भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा अबस्थित टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार एक कार्यक्रमका […]
अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ । कारागारबाट छुटेपछि एक वक्तव्य जारी गर्दै महराले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा […]
जर्मनमा दुइ ठाँउमा बन्दुक हमलाकाे घटना भएकाे छ । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा […]
नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताउनुभएकाे छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको अडियाे सार्वजनिक भएपछि बाँस्काेटा समक्ष राजीनामाकाे दबाव बढेकाे थियाे । बाँस्कोटाले […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका भनेर नहेर्ने बताउनुभएकाे छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले […]