चीनबाट फैलिएकाे ठानिएकाे काेराेना भाइरसकाे संक्रमण सयाैंमा भएकाे हुनसक्ने बिबिसीले उल्लेख गरेकाे छ । बिबिसीका अनुसार २ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भइसकेकाे छ भने ४५ जनामा याे भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । सार्वजनिक […]
पाेखराकाे मनिपाल अस्पतालमा चम्ल्याहा बच्चा जन्मिएका छन् । बिहीबार स्याङ्जा पुतलीबजार–१ की सुनिता पौडेल प्रधानले साे अस्पतालमा चम्ल्याहा बच्चालाई जन्म दिनुभएकाे हाे । लाखाैं गर्भवतीमध्ये १ जनाबाट चम्ल्याहा बच्चा जन्मने चिकित्सक बताउँछन् । स्त्री राेग […]
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शक बेपत्ता भएका छन् । साेही टाेलीमा रहेका ५ कोरियाली नागरिक र १ नेपालीकाे भने जीवितै उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ […]
‘सार्वजनिक हित नै पहिलो सर्त’ पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास […]
माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएकाे छ । गण्डकी प्रदेशकाे अान्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक विदा सम्बन्धि सूचना जारी गरेकाे हाे । उक्त दिन गण्डकी प्रदेशभित्रका […]