संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्न दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा समेटिएकाे छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले ताल तलैयामा व्यवसायिक रूपमा माछापालन गर्नुपर्ने बताउनुभएकाे छ । बेगनासतालमा माछाका भुरा छाड्ने कार्यक्रमलाइ सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हाे । बेगनास मत्स्य […]
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएकाे जनाएकाे छ । संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेकाे प्रतिवेदनमा अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको यस्ताे तथ्याङ्क जारी गरेकाे हाे । साथै राष्ट्रसंघले […]
मोडलिङकाे प्रलाेभन देखाएर एक युवतीलाई विराटनगरबाट बोर्डर पास गराई तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको […]
सरकारले पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे । हरेक बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत् मन्त्री […]