घनश्याम पाण्डे, पोखरा गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको मंगलबार बसेको २४औं बैठकले तीनवटा मन्त्रलायसंग जवाफ माग्ने निर्णय गरेको छ । बैठकले भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालय संग दुग्ध विकास बोर्ड गठनवारे भएको प्रगति ,भौतिक […]
नेपाल प्रहरीले कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी जारी गरेकाे छ । जिल्ला अदालत कपिलवस्तुमा सांसद साहविरूद्ध ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता भएसँगै बिहीबार पक्राउ पूर्जी जारी गरिएको हो। ज्यान […]
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल सरूवाकाे निर्णय भएकाे २ हप्तापछि रवाना बुझेर सरूवा भएकाे स्थानमा जान लाग्नुभएकाे छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र सरूवा भएकाे स्थानमा जान चिठ्ठी […]
अमेरिकाले आफ्ना देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न निर्देशन जारी गरेको छ । पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिएकाे हाे […]
अमेरिकाले बिहीबार राती इराकको राजधानी बगदादमा रहेकाे अन्तर्राष्ट्रिय विमास्थलमा गरेको हवाई हमलामा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएकाे बताइएकाे छ । हमलामा सुलेमानीसँगै पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर अबु मेहदी पनि मारिएकाे बताइएकाे छ […]